आठ वर्षअघि बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनमाथि प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो। उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा […]

विराटनगर महानगरपालिकामा मात्रै ३४ हजार १६७ मत बदर

७ जेठ, विराटनगरविराटनगर महानगरपालिकाको उपमेयरमा आश्चर्य चकित हुनेगरी मत बदर भएको पाइएको छ । मत गणनामा निर्वाचितले पाएको भन्दा बढी मत बदर भेटिएको पाइएको छ । अन्तिम परिणाम अनुसार उपमेयरमा निर्वाचित एमाले उम्मेदवार शिल्पा कार्कीले २५ हजार ६८० मत पाएकी छन् । सो मध्य उपमेयर पदमा मात्रै ३४ हजार १६७ मत बदर भएको मुख्य निर्वाचन […]

रेनु दाहालको मतान्तर ६ हजार माथी

चितवनभरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ६ हजार बढी मतले अगाडी रहेकी छन् । ७८ हजार ३१५ मत गणना गर्दा दाहालले ३० हजार ३९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ पाएर दोश्रो स्थानमा रहेका छन् । ७८ हजार ३१५ मत गणना गर्दाको परिणामरेनु दहाल (गठबन्धन)ः ३०३९४विजय […]

५१ प्रतिशत मत गनेर सकियो । बालेनको मतान्तर अझै धेरै

काठमाडौँकाठमाडौँ महानगरपालिकाका मत ९६ हजार ९४४ मत गनी सकिएको छ भने मेयर पदमा बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछि पारेर अग्रस्थानमा रहेका छन् । साहले हालसम्म ३५ हजार ३७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत ल्याएर दोश्रो स्थानमा रहेका छन् ।नेपाली काँग्रेसबाट […]