कैलालीको गोदावरी-६ मा नेकपा एमालेको प्यानल नै विजयी

जेठ ४ कैलालीको गोदावरी नगरपालिका-६ को वडा अध्यक्षमा नेकपा एमालेका जग्गु चौधरी विजयी भएका छन् । चौधरीले १४२५ मत ल्याएर प्यानल सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जयराज फुलाराले ११५४ मत प्राप्त गरी पछि परेको छन् ।

जुम्लाको तिला गाउँपालिकामा दुवै पदमा माओवादी केन्द्र विजयी

जुम्लाको तिला गाउँपालिकाको दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया १ हजार ९३६ मतका साथ विजयी हुन सफल भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकै गोरीकला बुढाले २ हजार ४ मतका साथ विजयी भएकी छिन् । कांग्रेसका सुष्मा श्रेष्ठले एक हजार ८०६ मत ल्याएर पछि परेकी छिन् । […]

दैलेखको दुल्लु नगरपालिकामा मेयर कांग्रेस, उपमेयर एमाले विजयी

दैलेख४ जेठ,। दैलेखको दुल्लु नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका भरतप्रसाद रिजाल ७७२५ मत ल्याएर विजयी हुन सफल भएका छन् । उनका प्रतिस्पर्धी एमालेका रुद्रबहादुर शाहीले ७५९२ मत ल्याएर पछि परेका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार ओमबहादुर कार्कीले २१८, एकीकृत समाजवादीका पवन खनालले १७६, नेपाल मजदुर किसान पार्टीकी […]

काठमाडौंमा ३७४०४ मत गणना गर्दा बालेनले १४ हजार ४४५ मत ल्याएर अग्रता

काठमाडौं-काठमाडौं महानगरपालिकामा बुधवार बिहान ५ः३० बजेसम्म कुल ३७ हजार ४ सय ४ वटा मत गणना भएका छन् । ताजा परिणाम अनुसार काठमाडौंको महानगरको प्रमुख अर्थात मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले १४ हजार ४४५ मत ल्याएर अग्र स्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले ७ हजार ८ सय ५२ मतसहित पछ्याइ […]

भरतपुरमा रेणु दाहालको मतान्तर बढ्यो

चितवनभरतपुर महानगरपालिका चितवनको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । हालसम्म २५ हजार ८५८ मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले ९ हजार २४६ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्दी नेकपा (एमाले) का विजय सुवेदीले ७ हजार ९९४ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै‚ नेपाली कांग्रेसका ‘बागी’ उम्मेदवार […]