रुपन्देहीमा म्यादी प्रहरीको नतिजा सार्वजानिक, २ हजार ५२१ जना पास (नतिजा सहित)

चैत २५, रुपन्देही । रुपन्देहीमा म्यादी प्रहरीको नतिजा सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले । सार्वजनिक गरिएको नतिजा अनुसार म्यादी प्रहरीमा २ हजार ५२१ जना पास भएका छन् । पास भएकाहरुलाई प्रवेश पत्र, नागरिकता, २ थान पासपोर्ट साइजको फोटो सहित २७ गते बिहान १० बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित हुन भनिएको म्यादी […]

कर्णाली प्रदेशले माग्यो १३३ कर्मचारी, नर्सदेखि सबइन्जिनियर सम्म

कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना माग गरिएको हो । यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश […]

आजको मौस कस्तो छ ?

हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली सक्ने छ । प्रदेश १ को पहाडी भूभागका केही र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम […]

राष्ट्रसंघको मानव अधिकार परिषदबाट रूस निलम्बित, नेपालले केहि गरेन

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यबाट रूसलाई निलम्बित गरिएको छ । बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा बहुमत राष्ट्रले मतदान गरेपछि डेढ महिनादेखि युक्रेनमा आक्रमण गरिररहेको रूस निलम्बनमा परेको हो । रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए । ५८ मुलुक तटस्थ बसेका थिए । मतदानमा नेपाल […]

नवनियुक्त राजदूतहरू कोहि माधव नेपालका ज्वाई कोहि पम्फाका !

निर्वाचन आयोगले स्थानीय तहनिर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरिरहेका बेला सरकारले त्यसअघि नै राजनीतिक भागबन्डाका आधारमा विभिन्न नियुक्ति गरेको हो ।