ललित के.सी का उत्कृष्ट २ गजल

म आज सोच्दै छु मान्छे वस्ने घर कस्तो हुनु पर्ला कल्पना गर्दैछु असल मान्छेको रहर कस्तो हुनु पर्ला । मान्छेहरु मानवियताको छायावाट पर-पर सर्दै छन मान्छे नै मान्छेले बनाएको शहर कस्तो हुनु पर्ला । जिन्दगी जिउने कला सबैको आ-आफ्नै हुदोरहेछ मान्छे भित्रको मान्छे हेर्ने नजर कस्तो हुनुपर्ला। दुई दिनको जिन्दगीमा व्यर्थैमा रिस राग किन गर्ने […]

रुपन्देहीमा बिजुलीको तार सर्ट हँदा आगलागी

रुपन्देही । बिजुलिको तार सर्ट हुँदा रुपन्देहीकाे तिलोत्तमा नगरपालिका २ योगीकुटीमा शुक्रबार आगलागी भएको छ । स्थानीय युवराज न्यौपानेको १ तले पक्की घरमा रहेको मेघा श्री कोल्ड स्टोर र मेघा जनरल स्टोरमा आगलागी हुँदा स्टोरमा रहेका किराना सामान, रक्सी तथा अन्य पेय पदार्थ जलेको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।आगो बुटवल उपमहानगर पालिका र […]

मनोज दाहाल “मनु” का उत्कृष्ट तिन ३ गजल

कहिले घृणा जस्तो कहिले प्यार जस्तोउनीले गरेको प्रेम रहेछ व्यापार जस्तो सधैं परदेशी भएर बसिरहनु पर्यो मलाईयो देश र मेरो सम्बन्ध भयो किनार जस्तो घरि देश बोल्छ घरि-घरि प्रेम बोलिरहन्छको होला खै यो मान्छे गजलकार जस्तो बेलाबेला विचार बदलिरहनुहुन्छ महोदयएउटै विचार गर्नुहोस् तपाईं विचार जस्तो केहि बोल्नु अगाडि केही सोचेर बोल्नुहोस्जीव्रो पनि हो एउटा भयंकर […]

कांग्रेसले भारतीय सेना नेपाल ल्याएर देशभक्तको टाउको कटाएको ओलीको आरोप

काठमाडौँ । शुक्रबार अनेरास्ववियको कार्यक्रम सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल ल्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाएका छन् । तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्त लगायत सहिदहरूको हत्या गरेको उनको भनाइ रहेको थियो ।विद्यार्थी आन्दोलन दबाउन बीपी कोइराला गृहमन्त्री छँदा दमन गरेको र गोली हानेको भन्दै ओलीले कांग्रेसले विदेशी […]

थप २२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दामा १६ जना र १ हजार ३१९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख […]

महजोडीको फिल्म ‘अनुष्का’ सार्वजानिक

काठमाडौं । मह जोडिले बजारमा नयाँ फिल्म ल्याएका छन् । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म अनुुष्का बजारमा ल्याएका छन् ।महसञ्चार युट्युब च्यानलमा सार्वजनिक भएको फिल्ममा प्रमुख भुमिका मह जोडिको रहेको छ भने अन्य थुप्रै कालाकारको भुमिका रहेको छ ।अनुष्का फिल्मले साइबर सुरक्षा र चेतनाबारे जानकारी दिएको निर्माता टिमाले […]

लक्ष्मण चौलागाईं (विद्रोही)को कविता – तिमिलाई विजयी बनाउन पराजय लड्न आउँदैछ

1 कसलाई रहर नहोला आफ्नो रहर देखाउँनऔकात नपुग्दो रहेछ सहरमा घर देखाउँन सफा दिल कुरुप बनाएर मनमा पाप बोकेरकति लागेका छन आवरण सुन्दर देखाउँन जसको खुँडा प्रहारबाट पनि म बाँचेको हुँउहीँ आयो म छु भनि अस्पतालमा भर देखाउँन यसकारण जिवनभर राम्रो गरेर हिँडिरहेछुचाहन्छु मृत्युपछि मलामीको लस्कर देखाउँन 2 कहिले घृणा जस्तो कहिले प्यार जस्तोउनीले गरेको […]

यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ

कास्की ।प्रहरीले यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षकलाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३८ वर्षिया शिक्षक पर्शुराम रेग्मी रहको प्रहरीले जनाएको छ । उनलाई फागुन ३० गते पक्राउ गरिएको थियो ।रेग्मीले आफुले अध्यापन गराउने विध्यालयमा अध्यन्रत छात्रहरुलाइ बिहान साढे १० बजे यौन दुर्वयवार गरेको छात्रहरुले प्रहरीलाई बताएपछी प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको […]

प्रधानमन्त्री शेरवहादुर देउवा भारत पुस्थान

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् ।प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणलगायतले बिदाइ गरेका छन् ।तीन दिने औपचारिक भ्रमणका लागि आज दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले […]

रुसको इन्धन डिपोमा युक्रनको हवाई हमला

युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको गर्भनरले शुक्रबार बताएका छ्न् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छ्न्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगलागी भएको थियो ।