ओलीजीको कमल थापासँग साँठगाँठ बढेको छ – अध्यक्ष नेपाल

बुटवल | नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट धारबाट स्खलित भएको आरोप लगाउँदै उनले ओलीले क्रान्तिकारी धार छाडेर राजावादीसँग साँठगाँठ गर्न र विदेशी शक्तिसँग लम्पसार परेको बताए । ‘कमल थापासँग ओलीजीको साँठगाँठ बढेको छ । मध्यरातमा खुफियाहरूसँग भेटघाट गरेको थाहै छ । केपी ओलीमा स्खलन भयो, एमाले कम्युनिस्ट धारमा […]

माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन – प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्रलाई कसैले पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले बताछ्न्, ‘माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरूजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो ।’उनले […]