चीनको खतरा सामना गर्न भारतीय वायु सेना कुन हदसम्म तैयार छ ?

शुक्रवार भारतीय वायु सेनाले आफ्नो ८९ औँ स्थापना दिवस मनाउँदा राजधानी दिल्लीसँग जोडिएको हींडन एअरबेसमा भारतीय सेनाले आफ्नो शक्ति प्रदर्शन गर्‍यो। त्यसमा बोल्दै वायु सेनाका नवनियुक्त अध्यक्ष एअर चीफ मार्शल वीआर चौधरीले आफूले महत्त्वपूर्ण समयमा जिम्मेवारी सम्हालेको भन्दै बाहिरी शक्तिहरूलाई आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन गर्न नदिइने भारतले देखाउनुपर्ने धारणा राखेका थिए। चीन र भारतबीच […]

पासो लगाएको डोरी करोडौंमा बिक्री हुने भन्दै ललितपुरमा महिलाको हत्या,

पासो लगाएर मान्छे मरेको डोरी करोडौंमा बिक्री हुने भन्दै ललितपुरमा एक महिलाको हत्या भएको छ । हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ। प्रहरीले हत्या आरोपमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सविन प्रजा, मोरङ पथरी शनिस्चरे नगरपालिका वडा नम्बर ८ मंगलबारेका २० वर्षीय सुमन […]

बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गयो

रुपन्देही – रुपन्देहीको बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा आज आइतवार प्रहरीसँगको झडपमा परेर घाइते भएकामध्ये चार जनाको ज्यान गएको हो । रुपन्देही – रुपन्देहीको बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा आज आइतवार प्रहरीसँगको झडपमा परेर घाइते भएकामध्ये चार जनाको ज्यान गएको […]

देउवा-राणाको शिरमा कलंकको गजुर

दण्डित गजेन्द्र हमाल होइन प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश राणा हुनुपर्छ नियुक्त भएको ४० घन्टापछि मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। उनको नियुक्तिको चर्को आलोचना भएपछि हमालले ‘स्वविवेक’ प्रयोग गरेर राजीनामा दिएको बताएका छन्। उनले स्वैच्छाले दिएको राजीनामालाई आफ्नो स्वार्थअनुसार ‘स्पिन’ दिने प्रयत्न बालुवाटारले गरेको छ। बालुवाटारबाट जारी प्रेसनोटमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा हमालले राजीनामा दिएको […]

रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यू

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतबार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थिति नियन्त्रणमा राख्नका लागि कर्फ्यू आदेश जारी गरेको हो। जग्गा अतिक्रमणको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइए पनि स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको […]

बुटवलमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बुटवल उपमहानगरपालिका-१४ मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न पुगेका सुकुम्बासीहरू हटाउने क्रममा प्रहरीसँग झडप भएको थियो। झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।मोतीपुर क्षेत्रमा देशभरका सुकुम्बासी आउँदै बसिरहेका थिए। तिनीहरूलाई हटाउने क्रममा बुधबार दुई घन्टा झडप भएको थियो। […]

गाड्न लाग्दा बरामद शवको पोष्टमार्टम काठमाडौंमा हुने

२२ असोज, वीरगञ्ज । अन्त्येष्टि गर्न लागिएको अवस्थामा वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको शवको पोष्टमार्टम काठमाडौंमा गरिने भएको छ । नारायणी अस्पतालको सिफारिसमा शव पोष्टमार्टमका लागि शब शुक्रबार काठमाडांको त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनलाई गाड्ने तयारी भइरहेको अवस्थामा मुर्लीस्थित कब्रस्तानबाट प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । घटना […]

किसान हत्याकाण्डमा गृह राज्यमन्त्रीको छोरा पक्राउ

२४ असोज, काठमाडौं । भारत केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राको छोरालाई प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशको लखिमपुर खिरीका किसानहरुलाई गाडीले कुल्चिएर हत्या गरेको अभियोगमा गृह राज्यमन्त्री मिश्राको छोरा आशिषलाई प्रहरीले पक्राउ गरेको हो । सो आरोपका सम्बन्धमा शनिबार प्रहरीले उनीसँग १२ घण्टासम्म सोधपुछ गरेको थियो । डिआईजी उपेन्द्र अग्रवालले घटनाबारे सोधपुछ गर्ने […]

खाडीमा भन्दा, घरकै बारीमा मनग्य कमाइ

म्याग्दी – ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । गायिका अरुणा लामाको स्वरमा रहेको याे गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी बिताउने लालसामा रोजगारीका लागि विदेश गएर सयौं हण्डर खाएका युवाको जिन्दगी सोचेजस्तो हुने कुरै भएन । अरबीयन देशमा […]

भारतबाट १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्याे

काठमाण्डाै – सरकारले गएको फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ । सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन । खरिद […]