वीरेन्द्रनगरमा मेयर कप फुटवल प्रतियोगिता हुँदै

माघ ४, सुर्खेत । वीरेन्द्रनगरमा मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश फुटवल संघको सहकार्यमा वडा स्तरीय मेयर कप फुडवल प्रतियोगिता हुने भएको हो । नगरपालिकाको आर्थिक वर्ष ७९/८० को वार्षिक कार्यक्रम अंतर्गत र नगर शिक्षा समितिको निर्णय अनुसार माघ २३ गतेदेखि मेयर कप फुटवल प्रतियोगिता हुनेछ । प्रतियोगितामा […]

जीवित शिशुलाई मृत घोषणा गरेपछि चिकित्सकमाथि कुटपिट !

विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवले बिरामी भएर हस्पिटल ल्याएको नवजात शिशुलाई मृत घोषणा गरिदिएपछि विभादीत बनेकाे छ। श्वासप्रश्वासमा समस्या भएपछि कोसी ल्याएको १८ दिनको नवजात शिशुलाई डा. यादवले आज बिहान राम्रोसँग स्वास्थ्य उपचार नगरी जीवित बच्चालाई मृत घोषणा गरिदिएपछि विभाद भएको हो।  मोरङको जहदा गाउँपालिका– ३ भात्तिगन्जकी उमा मुखियाले कोसी अस्पतालमा पुस १७ […]

कर्णालीमा सधै रुकुमपश्चिम हावी !

संघिय संरचनामा माथिल्लो कर्णालीको (कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला) नाममा कर्णाली प्रदेश त बनाईयो । तर माथिल्लो कर्णालीलाई ओझेलमा पारेर संघीयता पछि सल्यान, जाजरकोट, रुकुमपश्चिम र सुर्खेत अघि बढेको देखिन्छ ।जहाँ जहाँका मन्त्री छन् । त्यतै त्यतैकै विकास हुने नेपालको परिपाटीले माथिल्लो कर्णाली ओझेलमा पर्ने गरेको हो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले कर्णाली माथि […]

अष्ट्रेलियाको आठ सहरमा नेपथ्यको सांगीतिक यात्रा

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्नेभएको छ ।नेपथ्यले आफ्नो श्रृंखलावद्ध प्रस्तुतीसहित अष्ट्रेलियाका ८ सहरमा आफूलाई प्रस्तुत गर्दैछ ।‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशब्यापी यात्रा सफलता पूर्वक सम्पन्न गरेको थियो । त्यतिबेला मुलुकभर सडक आश्रितहरुको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका दस सहरमा कार्यक्रम […]

अत्याधिक चिसोले कठ्यांग्रिएको वीरेन्द्रनगर (फोटो फिचर)

केहीदिन यता देशभर चिसो बढेको छ । यस्तै चिसोले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको जनजिवन प्रभावित बनेको छ । तस्वीरमा हेर्नुहोस् :

खोइ कहाँ छ सरकार ? खोई कहाँ छ्न्न स्वास्थय मन्त्री ?

Kharal Sijan । म माथी कोशी अस्पतालका मेडकिल सुपरटिेन्डेन्ट लक्ष्मनिारायण यादबले हातपात गरेका छन् । आज बहिान एक १८ दनिको शशिुलाई उपचारका लागी कोश अस्पताल लग्यो , अस्पतालले मृत घोषणा गर्यो । आफन्तले दाहसंसकारका लागी नदी किनारा लगरिहदा बच्चा रुन थाल्यो । अहलिे शशिुलाई गोल्डेन अस्पतालमा ल्क्ष्ऋग्सय मा उपचार भइरहेको छ । अस्पतालले बच्चा जवितिै […]

डोल्पामा कर्मचारी नहुँदा स्थानीय सेवा पाउनबाट वञ्चित

माघ ४, सुर्खेत । कर्णाली प्रदेशको डोल्पा जिल्लामा कर्मचारी नहुँदा स्थानिय सेवाग्राहीहरु सेवा पाउनबाट वञ्चित भएका छन् ।कर्मचारीहरू कार्यालयमा बसेर तलब, भत्ता मात्र खाने गरेको जनप्रतिनिधीहरुको गुनासो रहेको छ ।अधिकांश काम दुनैबाट गर्ने र वर्षदिनमा हप्ता दिन मात्रै कार्यालय पुग्ने पालिकाका कर्मचारीहरु सामाजिक सञ्जालमा काम गरेको पोष्ट राख्ने गरेका जनप्रतिनिधिको गुनासो छ । “जनतासँग दैनिक […]

युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु

काठमाडौं । युक्रेनमा हेलिकप्टर दुर्घटना हँदा युक्रेनका गृहमन्त्रीसहित १८ जनाकोको मृत्यु भएको छ ।राजधानी कीभको पूर्वी उपनगरमा रहेको एक किन्डरगार्टन छेउमा हेलिकोप्टर खस्दा मन्त्रीसहित १८ जनाको मृत्यु भएको हो ।मन्त्री डेनिस मोनास्टिरस्कीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको युक्रेन सरकारले पुष्टि गरेको छ । हेलिकप्टर ब्रोभरीको उपनगरमा खसेको थियो ।मृत्यु हुनेमा दुई बालबालिका रहेको बीबीसीले जनाएको छ […]

कर्णालीको उपसभामुखमा माओवादीकी यशोधा न्यौपाने चयन

माघ ४, सुर्खेत । कर्णाली प्रदेशसभा उपसभामुख पदमा यशोधा न्यौपाने चयन भएकी छन् । न्यौपानेको पक्षमा २४ मत र विपक्षमा १४ मत खसेको छ । कर्णाली प्रदेशको उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने र कांग्रेसकी इन्द्राकुमारी शाहीबीच प्रतिस्पधा भएको थियो ।नेकपा माओवादी केन्द्रकी न्यौपाने र नेपाली कांग्रेसकी शाहीले उम्मेदवारी दर्ता गराएका थिए । उनीहरू दुवै समानुपातिक […]

अस्ट्रेलियन ओपन नाडाल दोस्रो चरणबाटै बाहिरिए

स्पेनिस स्टार राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाट बाहिरिएका छन् ।नाडाल अमेरिकी खेलाडी म्याकेन्जिया म्याकडोनाल्डसँग पराजित भएका हुन् ।साविक च्याम्पियन ३६ वर्षीय नाडाल हीपको समस्याका कारण कोर्टमा संघर्षरत रहेका थिए । तर उनी ६-४, ६-३ र ७-५ को सेटमा पराजित भए ।नाडाल २०१६ पछि अस्ट्रेलियन ओपनमा सुरुवाती चरणबाटै बाहिरिएका हुन् ।गत संस्करणको सनसनीपूणर् फाइनलमा […]