गिरिघाटका बाढिपिडितको ब्यवस्थापन गरीछाड्छु, अध्यक्ष भिम सावद

सुर्खेतमा गएको २०७१ सालको बाढिले पिडित बनेकाहरुको ब्यवस्थापनमा वडा अध्यक्ष भिम सावदले ब्यवस्थापनको प्रकृया सुरु गरेका छन् ।केही दिन पहिले प्रत्येक बाढिपिडितको घर घरमा पुगेर उनिहरुको चाहना र आवश्यक्ताको बारेमा छलफल चलाएका उनले गाँउका बुद्दीजिवी, भद्र भलाद्मी सबैलाइ भेटेर सुझाव लिएको बताएका छन् ।उनले भने धेरै लामो समय भयो । उनिहरुले अघिल्ला जनप्रतिनिधीहरुलाइ पनी निर्वाचित […]