बर्दियामा करेन्ट लागेर दुईजनाको मृत्यु

आश्विन ३, सुर्खेत । बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका—९ मथुराहरीद्वारकी ९ वर्षीया खुश्वु धोबी घरमा खेल्ने क्रममा फलामको ढोकामा विद्युत्को तार सर्ट भई घाइते अवस्थामा उनको जिल्ला अस्पताल, गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए छन । यसैगरी बारबर्दिया नगरपालिका—८ दुधाका ३३ वर्षीय सनिराम थारु […]

वीरेन्द्रनगरमा घरको छतबाट खसेर एकको मृत्यु

अश्विन ३,सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदे स्थित ४६ वर्षीया मनिराम चौधरी आफ्नै घरको दुईतला घरबाट खसेर मृत्यु भएको प्रहरीको भनाई रहेको छ । आइतबार साँझ उनको उपचारको क्रममा मृत्यु भएको हो प्रहरीकाअनुसार घरको तलाबाट खसेर चौधरीको टाँउको तथा शरीरको विभिन्न भागमा भित्री चोट लागि घाइते […]

टुकुचा अतिक्रमण गरेको भन्दै डोजर लिएर टुकुचा उत्खनन् गर्दै काठमाडौं महानगर

अशोज ३, सुर्खेत । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोतल्ने अभियानलाई जारी राख्दै महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो। टुकुचा अतिक्रमण गरेको भन्दै सम्भावित क्षेत्र पहिचान गरेर महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ। महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक, सिद्धार्थ बैंक र हात्तिसार क्षेत्रमा […]