अब रेमिट्यान्सले मात्रै देश चल्दैन: अर्थमन्त्री शर्मा

भदौं १०, चितवन । अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौं जिल्ला सम्मेलनमा आज उनले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताएका हुन् । अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उनले भने, ‘अब देश चलाउन भन्सारको राजश्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजश्वले […]

नायक प्रदीप खड्काको घोषणा, चोक-चोकमा प्रोजेक्टर लगाएर भए पनि चलचित्र देखाउने

भदौृ १०, सुर्खेत । दिनेश राउतको निर्देशन तथा चर्चित अभिनेता प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘प्रकाश’ लाई विभेद गरिएकोे भन्दै फिल्म टिमले आपत्ति जनाएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरू अन्यायमा परेको महसुस भएको बताए। प्रकाश फिल्म दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले […]

नक्सा पास नै नगरी राहदानी विभागले भवन बनाएको खुलासा

भदौ १०, सुर्खेत । १ अर्ब ५ करोड लागतमा निणर्मा गरेको राहदानी विभागले गत वर्ष मात्रै बनाएको भवन नक्सा पास नगरी बनाएको खुलेको छ । बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेको छ । बेसमेन्ट खाली गराइरहेको छ । ‘यसअघि पनि मेयरसाहाबले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आएका थिय । स्थानीय सरकार सञ्चालन […]

नागरिकता विधेयक खारेजीको मागमा राप्रपाको प्रदर्शन

भदो १०,सुर्खेत । काठमाडौंमा आज माइतीघरदेखि बानेश्वरसम्म नागरिकता विधेयक खारेजी, पेट्रोलियम पदार्थको मूल्य समायोजन, बढ्दो महँगरुी नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गरेको छ ।

धरान पुगेर प्रचण्डले भनें, ‘माओवादीले गर्नुपर्ने काम मेयर हर्कजी ले गरीरहनु भएको छ’

भदौ १०, सुर्खेत । काठमाडौं आएका बेला मेयर राईले अध्यक्ष दाहाललाई भेटेर श्रमदानका लागि धरान आउन आग्रह गरेपछी शुक्रबार सर्दुखोला जलाधार क्षेत्रमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष दाहाले आफूहरूले गर्नुपर्ने काम धरानका मेयर हर्कराज राईले गरिरहेको बताएका छन् । प्रचण्डले मेयर राइको प्रशंसा गदै भनेका छन्, ’मैले उहाँको कामलाई निरन्तर रूपमा हेरेको छु । हामी […]

कर्णाली प्रदेशले पायो नयाँ कृषि र उर्जामन्त्री

भदौ १०, सुर्खेत । सरकारमा सहभागी हुन बाँकी रहेका दुई जनालाई सहभागी गराउनका लागि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । उर्जा तथा जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट फिर्ता भएका हुन् । पूर्वमन्त्री एवम् माओवादी कणर्ाली प्रदेश अध्यक्ष विमला केसीले पार्टी केन्द्रको […]

गृहमन्त्री खाणले साइबर अपराधको विषय पाठ्यक्रममै समावेश गर्ने

भदौ १०, सुर्खेत । गृहमन्त्री बालकृष्ण खाणले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै यस्ता घटनालाई कम गनसाइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । “सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको छ, यसलाई रोक्नका लागि सरकारले छुट्टै सेल निर्माण गरी काम गरिरहेको छ”, गृहमन्त्री खाणले भन्नुभयो ।उहाँले जनताको जीवनरक्षा […]

धरानमा सासु र ज्वाँइकाे एउटै खुकुरीले घाँटी रेटीयो

भदौ १०, सुर्खेत । धरानमा सासुआमालाई खुकुरी प्रहार गरेर ज्वाँईले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकालाका प्रहरी कार्यालय धरानले जनाएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार बिहिबार बेलुकी धरान ८ स्थित गुम्बा मार्गमा ७१ बर्षीया नरमाया भुजेललाई उनकै ज्वाँईले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिय्। घाइते भुजेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार […]

हुम्लामा अज्ञात रोगका कारण ६० पशु मरे

भदौ १०, सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । धनबहादुर रोकायाले दुई हप्तादेखि फैलिएको अज्ञात रोगले मरेका र यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको थियो । हालसम्म ६० पशु मरिसकेको […]

रुसी सेनाको सङ्ख्या १० प्रतिशत बढाउन राष्ट्रपति पुटिनको आदेश

भदौ १०, सुर्खेत । रुसका राष्ट्रपति पुटिनले १० प्रतिशत सेना बढाउन आदेश दिएका छन् । अन्र्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार पुटिनले १ लाख ३७ हजार सैन्य कर्मचारी थप्न आदेश दिएका हुन् । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६ महिनाको अवधिमा युद्धमा कडा प्रतिरोध गर्दै आएको छ । केही सैनिकले ज्यान गुमाएका छन् । कतिपय घाइते […]