सुर्खेतमा पक्राउ अभियुक्ती झुण्ड्याईएको अवस्थामा मृत फेला !

भदौं २ गते, सुर्खेत । सुर्खेत वन डिभिजन कार्यलय भित्र एक जना पुरुषको मृत्यु फेला परेका छ्न् । टाचाँ लगाएको सालको रुख काटेको आरोपमा पक्राउ परेका लेकबेशी नगरपालिका-१० का अन्दाजी ५८ वर्षीया धनिराम लामिछानेको बिहीबार वन कार्यालय भित्रै मृत्यु भएको हो । वीरेन्द्रनगर शव डिभिजन प्रमुख कृष्णराम धितालको ठाडो आदेशमा फरेस्टर सन्तोष खत्री, वन रक्षक […]

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने झापाली पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउदक्षिण कोरिया पठाइदिन्छु भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।झापा अर्जुनधारा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-६ सितापाइला बस्ने ३४ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ मुक्पाटर घर भई काठमाडौं महानगरपालिका-१५ […]

जाजरकोटको बारेकोटका बाढीपहिरो पिडितलाई राहत वितरण

भाद्र २ गते, जाजरकोट । जाजरकोटको बारेकोटमा पहिरोपिडीतलाई राहातका सामाग्री वितरण गरिएको छ । पहिरोले घर र अन्नबाली बगाईदिएपछि पिडित बनेका घरपरिवारलाई वारेकोट गाउँपालिका वडा नं ३ का अध्यक्ष राम बहादुर सिंहले बिबिध राहतका सामाग्री वितरण गरेका हुन् । साउन २१ र २२ गते बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामको डाँडागोठ देखी करिब ६ सय मिटर दुरीबाट […]

संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ सांसदहरुको नामावली सार्वजनिक

सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा लगातार १० दिन वा सोभन्दा बढी समयसम्म गयल हुने सांसदहरुको नामावली सार्वजनिक गरेका छन्। सभामुखले संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरुको नामावली सार्वजनिक गरेका हुन्। लामो समयसम्म विदामा बस्‍ने सांसद नवराज रावतको नाम अग्रपंक्तीमा छ। उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्‍म विदामा छन्। उनी अहिले […]

माओवादीमा पदाधिकारी लगभग टुंगियो

२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको लगभग टुंगो लागेको छ । नेताहरुका अनुसार आज (बिहीबार) बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् । देव गुरुङ महासचिव हुने पक्का जस्तै भएको छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् । उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर […]

सुसाइट नोट लेखेर झुण्डिएको अवस्थामा फेला परे सिद्धार्थ बैश्य

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्यनरत एक छात्र बिहीबार बिहान छात्रबासमा झुण्डिएको अवस्थामा फेला परेका ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उक्त छात्र मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत रहेका सिद्धार्थ बैश्य झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा नै रहेको छात्रबासमा […]

समाजवादीको मापदण्ड ः उम्मेदवार बन्न आर्थिक अबस्था राम्रो हुनुपर्ने

नेकपा (एकीकृत समाजवादी) ले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादी पार्टीले ८ वटा मापदण्ड तोकेको छ। ‘हामी भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउनेछौं। त्यसका निम्ति सचिवालयले उम्मेदवार छनौट मापदण्ड पनि बनाएको छ,’ समाजवादीका उपमहासचिव जगन्नाथ […]

वीरेन्द्रनगरको कुन्टि परिसरमा सरसफाई तथा वृक्षारोपण

भदाै २ गते, सुर्खेत । वीरेन्द्रनगरमा वृक्षारोपण तथा सरसफाई गरिएको छ । आज बिहवार वुइङ्ग र पापा चिल्डेन क्लबको आयोजनामा र “एस डब्लु आर आर”सहकार्यमा वीरेन्द्रनगर १० कुन्टि परिसरमावृक्षारोपण तथा सरसफाइ गरीएको हो । वृक्षारोपण कार्यक्रममा स्वामिका विरुवा रोपेको प्यारगन आदर्श पब्लिक एकेडेमीका अध्यक्ष पूर्ण भण्डारीले जानकारी दिए । “वीरेन्द्रनगरमा अव्यवस्थीत सहरीकरण र फोहोर बढ्दोक्रममा […]

हृदयेश त्रिपाठील लाग्यो नागरिकता विधेयकमा राष्ट्रपतिको निबन्ध

२ भदौ सुर्खेत । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्ध मात्र भएको बताएका छन् । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै त्रिपाठीले विधेयकका कुन दफा संविधान विपरीत छ भन्ने नसकेको बताए । उनले भने, ‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए […]

एमालेको असन्तुष्टबिीच आजै पारति गरँिदै नागरकिता वधिेयक

२०७९ भदाै २ प्रमुख प्रतपिक्षी दल नेकपा एमालेले नागरकिता ऐन संशोधन वधिेयक प्रतनिधि िसभाको राज्य व्यवस्था समतिमिा पठाउन माग गरेपन िसरकारले आजै पारति गर्ने तयारी गरेको छ। प्रतनिधि िसभाको कार्यसूचीमा राष्ट्रपत िवद्यिादेवी भण्डारीले फर्तिा पठाएको नागरकिता वधिेयक आजै पारति गर्ने कार्यसूची छ।नागरकिता वधिेयकमा पुर्नवचिार गर्ने वषियमा छलफलपछ िआजै पारति गर्ने तयारी छ। एमालेले भने समतिमिा […]