देशभरका मिटरब्याज पीडितलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह

काठमाडौँ — सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ । न्याय खोज्दै राजधानी आएका मिटरब्याजपीडितहरू शुक्रबार कीर्तिपुरमा । सुदखोरबाट ठगिएका पश्चिम नवलपरासीका उनीहरू नौ दिनदेखि माइतीघरमा धर्नामा छन् । खानपान र सुत्ने टुंगो नहुँदा कतिपय बिरामी पर्न थालेका छन् । तराईका अधिकांश जिल्लाबाट मिटरब्याज पीडितहरुको गुनासो आएको भएपनि देशैभरि […]

खाने कुरा जमिनबाट उत्पादन गर्नुपर्छ, फ्याक्ट्रीबाट होइन – हमाल

-बिहीबार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई हमालले गरेको सम्बोधनको सम्पादित अंश । हामी जति पनि कमाउँछौँ, त्यसको ९८/९९ प्रतिशत त खानेकुरा, लगाउने कुरा र सवारी साधनमै खर्च गरिरहेका छौँ । हामीले विभिन्न परिश्रमबाट आर्जन गरेको कमाइ नै अन्धाधुन्ध खर्च गरिरहेका छौँ । दु:ख गरेर कमाएको खर्च गर्नलाई हामी सावधान त […]