एक वर्षदेखि अर्थशास्त्र पढ्दै गगन थापा

२१ साउन, काठमाडौं । विद्यालय र विश्वविद्यालय तहको अध्ययन सकिसकेपछि अतिरिक्त कक्षा लिएर पढ्ने नेताहरु कति होलान् ? औपचारिक अध्ययन सकिसकेपछि थप अध्ययनका लागि प्राध्यापककहाँ पुग्ने नेताहरू सायदै होलान् । रुचिको विषयमा अतिरिक्त कक्षा लिने नेतामा पर्दछन्- नेपाली कांग्रेसका महामन्त्री गगन थापा । गगनले अध्ययन गरिरहेको विषय हो-अर्थशास्त्र । उनी साताको दुई पटक प्राध्यापककहाँ पुग्छन् […]

गठबन्धन अलच्छिना हो, अब एमालेको सरकार आउनैपर्छ : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलच्छिना सरकार भएको आरोप लगाएका छन्। आइतबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आयोजना गरेको कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार अलच्छिना र विनाशकारी सरकार भएको आरोप लगाएका हुन् । ‘ गठबन्धन सरकार अलच्छिना सरकार हो। उनले भने,’आज मैले एउटा आर्टिकल पढेको थिएँ, […]

कर्णाली, सुदूरपश्चमि र लुम्बनिी प्रदेशमा भारी वर्षाको सम्भावना

अहलिे बहिान देशभर आंशकिदेख िसामान्य बदली रही गण्डकी, सुदूरपश्चमि, लुम्बनिी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षणिमा अवस्थति रहेको छ। आइतबार दउिँसो देशभर आंशकिदेख िसामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केही र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहति हल्कादेख िमध्यम वर्षाको सम्भावना रहेको वभिागले जनाएको […]

चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेश हुँदै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि आइतवार प्रतिनिधि सभामा छलफल हुँदैछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको हो । संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुन्छ । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम […]

विचार मिल्नेसँग चुनावी गठबन्धन गर्ने समाजवादी पार्टीको रहर !

साउन २२ गते, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले विचार मिल्नेसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ। शनिबार काठमाडौंमा बसेको पार्टीको पहिलो केन्द्रीय समितिको पूर्ण बैठकले मंसिर ४ मा हुने संघीय र प्रदेश सभा चुनावमा भाग लिने पनि निर्णय गरेको छ । चुनावमा विचार मिल्ने र मुद्दा मिल्ने पार्टीहरूसँग आवश्यकताका आधारमा तालमेल गर्ने […]

आजदेखि दल दर्ता गर्न सकिने – के-के चाहिन्छ दर्ता गर्न ?

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजदेखि दल दर्ता गर्न सकिने निर्वाचन आयोगले बताएको छ। निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ भाग लिनका लागि दल दर्ता गर्नुपर्छ। साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ताका लागि समय दिइएको आयोगले जनाएको छ।साउन १९ गतेसम्म दर्ता कायम रहेका दलहरूले निर्वाचनका लागि दल दर्ता […]