२०२४ को टी-२० विश्वकपमा छनोट हुन नेपालले ओमान र बहराइनसहित पाँच टिमसँग भिड्नु पर्ने

२०२४ देखिको टी-२० विश्वकपमा १२ टिम सिधै पुग्नेछन् भने ८ टिमले क्षेत्रीय छनोट चरणमा पार गर्नुपर्नेछ । आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको शीर्ष आठ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट हुनेछन्। अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट हुनेछन्। अमेरिकाले पहिलो टी-२० विश्वकप खेल्नेछ । वेस्ट इन्डिजले आगामी नोभेम्बरमा सकिने टी-२० विश्वकपको शीर्ष […]

हिन्दु राष्ट्र माग्दै सडकमा ओर्लियो राप्रपा नेपाल

६ साउन, काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने उसको माग छ । यस्तै महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग […]

रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले कुटे हवल्दार

रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्। प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम […]

सुविधासम्पन्न अस्पताल बनाउन २ अर्ब ५४ करोड कर्जा स्वीकृत

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १०० श्ययाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माण तथा सन्चालन गर्न २ अर्ब ५४ करोडसम्मको कर्जा सुविधा स्वीकृत भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागितामा बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो । सहमतिअनुसार उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब ५४ करोड तथा नबिल बैंक […]

के हो मौद्रिक नीति? यसले सर्वसाधारणलाई कसरी छुन्छ?

नेपाल राष्ट्र बैंकले आज शुक्रबार अपराह्न ४ बजे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दैछ। यो स्टोरीमा हामी मौद्रिक नीति के हो र यसले हाम्रो दैनिक जीवनलाई कसरी छुन्छ भन्नेबारे चर्चा गर्दै छौं। कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ। मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन, महंगी नियन्त्रण, मुलुकले […]

भारतको १५औँ राष्ट्रपतिमा आदिवासी महिला द्रौपदी मुर्मू

भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको भएकी छ्न् । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।