अमेरिका पलायन भएकी नन्दिता काठमाडौंमा, बिहेको लागि राखिन् यस्ता सर्त

काठमाडौं । लामो समय अमेरिका बसेर गुमनाम भएकी अभिनेत्री नन्दिता केसी अहिले बहिनीको विवाहको लागि स्वदेश फर्किएकी छन् । आइतबार बेलुका अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारीको विवाहको रिसेप्सन पार्टीमा उनी आकर्षण बनिन् । सारीमा सजिएकी उनको मुहारमा पहिलेजस्तो चमक चाहिं देखिएन । अहिलेसम्म अविवाहित नन्दितालाई बिहे समारोहमा आफ्नै बिहेको प्रश्नले पछ्याउनु स्वभाविक नै […]

अर्थतन्त्र चलायमान हुने खालका मौद्रिक नीति ल्याउन सांसदको सुझाव

काठमाडौँ — अर्थतन्त्र चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सांसदहरूले राष्ट्र बैंकलाई सुझाव दिएका छन् । संघीय संसद्को अर्थ समितिले आगामी मौद्रिक नीतिका सम्बन्धमा सोमबार गरेको छलफलमा सांसदहरूले अर्थतन्त्र संकटमा रहेकाले अवस्था थप नबिग्रने र आर्थिक गतिविधि चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएका हुन् । कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंक तथा वित्तीय संस्थाले […]

कति पुग्यो डलर र रियालको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२९ रुपैयाँ ४६ पैसा पाइन्छ।ष्लखयतभअज सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने […]

कर्णाली सरकारकाे बजेट खर्च ६२ प्रतिशत

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८-७९ मा ६२.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको रु. ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले […]

चुनावअघि कुनै पार्टीसँग पनि एकता हुँदैनः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन्। धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले अहिले कुनै पार्टीसँग पनि एकता नगरिने बताएका हुन्।ष्लखयतभअज केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र चुनावअघि नै एकता हुने भन्ने खबर आएका थिए। त्यसतर्फ लक्षित गर्दै उनले अहिले कुनै पार्टीसँग एकता […]