नेकपा (एकीकृत समाजवादी) एमालेको सरकारले गरेका कामको जस लिने प्रयास

नेकपा (एकीकृत समाजवादी) ले एमालेमा रहँदा अाफुहरूले गरेका कामहरुको बिवरण समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा विगतमा एमाले नेतृत्वको सरकारले गरेका कामहरुको बुँदागत रुपमा समेटेर घोषणापत्र तयार गरेकाे छ । जसमा गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको, मुलुकमा शान्ति स्थापनामा भूमिका खेलेको, तत्कालिन अनमनिलाई विदा गर्ने काम गरेको, […]

२४ घण्टामा, १० जना कोरोना संक्रमित थपिए

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमितको संख्या घट्दो क्रममा रही सक्रिय संक्रमित ३३४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४०३ जनामा कोरोना परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भने सोही अवधिमा […]

मोटरसाइकल दुर्घटनामा घाइते भएका लाहुराम चौधरीको उपचारका क्रममा निधन

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभात चौधरीले जानकारी दिएका छन् । केही दिन अगाडि धनगढीस्थित ट्राफिक चौराह नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते अवस्थामा रहेका चौधरीलाई टाउको, खुट्टा र […]

गुणस्तरहिन सडकः काम भयको भोलिपल्टै उप्किन थाल्यो

सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिया बासी खयर माराका स्थानीय आन्दोलनमा उत्रियका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्किन थालेको छ । पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुण्स्तरहीन काम गरेको स्थानीयले आरोप लगायका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको […]

भारतको सेना प्रमुखमा नियुक्त भए मनोज पाण्डे

काठमाडौभारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको बताएकाे छ । यसै महिनाको अन्तिम (अप्रिल ३०) मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवानिवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने भएका छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी पनि हुन् । हाल भारतीय सेनाको […]

क्यालिफोर्नियामा गलत नम्बरले फेरिदियो भाग्य

जब आपसमा कोही ठोक्किए वा धक्का लागेमा माफ माग्नु बाहेक अरु के हुन सक्ला र ! तर क्यालिफोर्नियामा एक महिलालाई धक्काको बदलामा १ अर्ब २० करोड रुपैयाँ प्राप्त भएकाे छ। क्यालिफोर्नियाको लस एन्जलस काउन्टीमा लाक्वेड्रा एडवर्डस नामक महिला सुपर मार्केटमा लटरीको टिकट किन्न आएकी थिइन् । यो समयमा एक मानिसले उनलाई धक्का दियो, जसका कारण […]

बझाङ केन्द्रबिन्दु पारी गयाे ४.१ म्याग्निच्युडको भूकम्प

बझाङ बझाङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । मंगलबार बिहान स्थानीय समयअनुसार ६ बजेर तिन मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो । यसअघि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।