र्‍यापर लाउरेले ब्राउन सुगर सेवन मात्र गरेको प्रहरीको निष्कर्ष

ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष निकालेको छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । […]

सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

वीरेन्द्रनगर । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको भे२त ११५७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दैलेखको महाबु गाउँपालिका–५ का २१ वर्षीय भुवन शाहीको मृत्यु भएको छ । प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–७ स्थित नागमोडमा अनियन्त्रित भएर ट्र्याक्टर दुर्घटना भएको हो । ट्र्याक्टर मोडबाट ५० मिटर तल खसेको ट्राफिक इन्चार्ज उपेन्द्रप्रसाद आचार्यले जानकारी दिएका छ्न् । ट्र्याक्टरमा सहचालकसहित अन्य […]

कोरोनाको नयाँ भेरिएन्ट फैलन नदिन उच्च सतर्कता र तयारीका लागि स्वास्थ्य विभागको अनुरोध

काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संस्करण फैलिन नदिन थप सतर्कता र तयारीका लागि अनुरोध गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्थानीय तह, स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै उक्त अनुरोध गरेको हो । कोभिड-१९ को थप संक्रामक भेरिएन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ […]

तापिरहेको आगो सल्किएर बृध्दाको ज्यान गयो

शरिरमा आगो सल्किएर एक बृध्दाको ज्यान गएको छ । तापिरहेको आगो शरीरमा सल्किँदा काठमाडौँको घट्टेकुलोकी ८९ वर्षीया नन्दाकुमारी बस्नेतको हिजो राति जलेर मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । गत बिहीबार आफ्नै घरमा आगो ताप्दा बृद्धाले लगाएको कपडामा सल्किएर उनी […]

सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान, २२९ जना माग (सूचनासहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको छ । 

विश्वको जनसंख्या ७ अर्ब ८० करोड नाघ्यो, तीन वर्षमा भारतले चीनलाई उछिन्ने

अमेरिकी तथ्यांक ब्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चिनको स्थान भने पहिलो मै छ । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ ।जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ […]

सिन्धुपाल्चोककी मीना नेपालको कथा : तरकारी खेतीबाट वार्षिक ५ करोड आम्दानी गर्छिन्

सिन्धुपाल्चोक । तरकारी नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटज जस्तै लागेको छ । यसपाली ४ रोपनीमा गोलभेडा रोपेकी छ्न् । ठूलो क्षेत्रफलमा गोलभेँडा लगाउँदै आएका सोही ठाउँका उद्धव नेपालको परिवारले २५ लाखको गोलभेँडा कात्तिक यताबाट मात्र बेचिसकेको छ । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै गोलभेँडा उठाउन आउँछन् ।’ सिजनअनुसार विभिन्न प्रकारका […]

केएमसीमा विपक्षी विद्यार्थी संगठनकाे तालाबन्दी (भिडिओ)

काठमाडौं नेकपा एमाले निकट अनेरास्ववियु लगायतका विपक्षी गठबन्धन विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दै बढी शुल्क लिएपछि अनेरास्ववियु लगायतका विद्यार्थी संष्ठनले तालाबन्दी गरेका छन् । आयोगको तोकेको भन्दा बढी अतिरिक्त शुल्क लिएर विद्यार्थीको ढाड सेक्ने काम भएको, अतिरिक्त शुल्क नबुझाउनेलाई कक्षाकोठाबाट बाहिर निकालेको जस्तो घटना कलेजले गरेको […]

सिके रावतका कर्यकर्ता र प्रहरी बिच झडप, अवस्था तनावग्रस्त

धनुषा । सिके रावतले चर्काएको आन्दोलनमा धनुषाको गणेशमान चारनाथ नगरपालीका – ८ मा सिके रवतका कर्यकर्ता र प्रहरी बिच झडप भएको छ । झडपमा ८ जना सुरक्षाकर्मी घाईते भएका छ्न् भने राउतका ८ जना कार्यकर्ता घाईते भएका छ्न् । घाईते मध्ये सिके ३ जनालाई रबरको गोली लागेको छ । अहिले अवस्था तनावग्रस्त छ ।

पाल्पामा मलामी जाँदै गरेको बस दुर्घटना : ८ जनाको मृत्यु

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा अाठ जनाको भृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए । उनका अनुसार बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो । आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको […]