एमालेले महाधिवेशनमा २५० स्वास्थ्यकर्मी परिचालन गर्ने

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा दुई सय ५० भन्दाबढी चिकित्सक परिचालन गरिने भएको छ । महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य समितिको संयोजक भानुभक्त ढकाल र उपसंयोजक वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का सहसंयोजक रहेका छन् । समितिका सदस्यले चितवनमा गएर खुलासत्र हुने नारायणी नदीको किनार र […]

द्वन्द्वकालमा भएका अमानव गम्भीर घटनामा आममाफी दिन सकिँदैन : ओली (पूर्णपाठ)

एमाले अध्यक्ष केपी ओलीले द्वन्द्वकालमा भएका अमानविय ज्यादती त्था अधिकार मानविय उल्लघनका गम्भिर घटनाहरुलाई आममाफी सहमत हुन नसकिने बताएका छ्न् । आज बिस्तृत शाति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पुरा भएको छ । यहि अवसरमा ओलीले द्वन्द्वका दौरान पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा […]

शान्ति सम्झौताको १५ वर्ष – जहाँ प्रायः मान्छे नमारिएको घर छैनन्

समाग्रि : आभास बुढाथोकीकाेले तयार पारेको स्टोरी अनलाइन खबर न्युज प्रोटोनबाट जस्ताको जस्तै सभार गरिएको हो । ५ मंसीर, रोल्पा । सुनछहरी गाउँपालिका–७ जेलवाङकी ९२ वर्षीया सेती मगरका आँखा ओभाएका छैनन् । सशस्त्र द्वन्द्वमा १८ वर्ष पुगेर हुर्कंदै गरेकी छोरी गोमा मगरलाई सेनाले घरबाट जंगलमा लगेर हत्या गर्‍यो । शव समेत देख्न पाइनन्, उनले । […]

पहिलो खेलमै पेनाल्टी गुमाएका विकासले भने – I’m Sorry

काठमाडौं । इटलीमा व्यवसायिक फुटबल खेलेका र त्यहाँको युथ टिमबाट खेलिसकेका विकास मेराग्लियाले नेपालको शीर्ष डिभिजनको लिगमा शनिबार पेनाल्टी मिस गरे । विकास 13 वर्षपछि नेपाल फर्कँदा उनी जति उत्साहित थिए शहीद स्मारक ए डिभजन लिग खेल्न पनि उतिनै उत्साहित थिए । सामाजिक सञ्चालमा पनि उनको त्यो छटपटी थिय । शनिबार विकासले च्यासल युथ क्लबबाट […]

भाजपा प्रवक्ता – नेपाल हिन्दू राष्ट्र हो रहि रहनेछ

३ मंसिर, पोखरा । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाल हिन्दु राष्ट्र रहेको र पछिसम्म रहने बताएका छन् । लोकसभाका पूर्वसांसद समेत रहेका उनले पोखरामा पत्रकारहरुसँग भने, ‘नेपाल हिन्दु राष्ट्र थियो, हो र रहिरहने छ ।’ नेपालको संविधानले धर्म निरपेक्ष राज्य भने पनि यहाँको सामाजिक प्रणाली हेर्दा हिन्दु राष्ट्र नै […]

माधव नेपाल – पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन सक्दैन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन्। शनिबार भएको एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क मञ्चको भेलामा उनले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको […]

कम्फर्टेवल गुट सरकार द्वारा गैरकानुनी टेलिभिजन उद्घाटन

प्रधानमन्त्रीले गरे पतञ्जलिलाई जग्गा दिने बाचा पनि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित गरेको छ  तर प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै गएर विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरे । साथै पतन्जलीलाई सरकारी जग्गा समेत दिने वाचा गरेका छ्न् । […]

परराष्ट्रमन्त्री – सरकारसँग सुगौली सन्धिको सक्कल प्रति नै छैन

सुर्खेत — परराष्ट्रमन्त्री नारायण खड्काले सरकारसँग सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि र सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभएको बताएका छन् । नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासले राजधानीमा शनिबार आयोजित गरेको कार्यक्रममा उनले ऊक्त बक्तब्य खुलाएका हुन् । ‘सरकारसँग सन् १८१६ को सन्धि, सन् १९५० को नेपाल–भारत मैत्री सन्धिसहितका महत्त्वपूर्ण […]