- जेष्ठ ५, २०८२
- No Comment
- 14
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट सोमबार सुनुवाइ हुँदैछ । सर्वोच्चका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको हो ।
लामिछाने हाल भैरहवा कारागारमा छन् । सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा उनलाइ पुर्पक्षका लागि थुनामा राखिएकाे हाे ।