• मंसिर २, २०८१
  • No Comment
  • 92

डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा जिपले मोटरसाईकललाई ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका-१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ । ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ ।

सम्बन्धित खबर

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एकजनाको मृत्यु

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एकजनाको मृत्यु

सप्तरीको बोदेबर्साईन नगरपालिका-१० खडकपुरस्थित स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा खडक नगरपालिका ७ कल्याणपुरका ३२ वर्षीय मोहम्मद…
सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

नवलपरासी जिल्लाको सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित भित्री सडक खण्डमा…
टायर पड्कँदा एकको मृत्यु, ६ जना घाईते

टायर पड्कँदा एकको मृत्यु, ६ जना घाईते

हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । मधेस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *