• कार्तिक २९, २०८१
  • No Comment
  • 60

काठमाडौंमा एक वृद्धा मृत फेला

काठमाडौंमा एक वृद्धा मृत अवस्थामा भेटिएकी छन् । नुवाकोट बिदुर नगरपालिका-२ की ७४ वर्षीया बेली विक मृत अवस्थामा फेला परेकी हुन् । बुधबार साँझ काठमाडौं महानगरपालिका-१६ माछापोखरी सुकुम्वासी टोलस्थित टहरामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव पोस्टमर्टमका लागि टिचिङ अस्पताल पठाइएको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

चन्द्रागिरिको केउरानी वनमा आगलागी

चन्द्रागिरिको केउरानी वनमा आगलागी

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ…
काठमाडौंका पुर्वमेयर पिएल सिंहको निधन

काठमाडौंका पुर्वमेयर पिएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो ।…
काठमाडौं उपत्यकामा आजदेखि पोलियो खोप अभियान सुरु

काठमाडौं उपत्यकामा आजदेखि पोलियो खोप अभियान सुरु

काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु हुने भएको छ । भक्तपुर र ललितपुरका ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाका लागि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *