• चैत्र ८, २०८१
  • No Comment
  • 31

चन्द्रागिरिको केउरानी वनमा आगलागी

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचाल भएका छन् । जिल्ला प्रहरी परीसर काठमाडौंका अनुसार स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइसकेको छैन ।

सम्बन्धित खबर

काठमाडौंका पुर्वमेयर पिएल सिंहको निधन

काठमाडौंका पुर्वमेयर पिएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो ।…
काठमाडौंमा एक वृद्धा मृत फेला

काठमाडौंमा एक वृद्धा मृत फेला

काठमाडौंमा एक वृद्धा मृत अवस्थामा भेटिएकी छन् । नुवाकोट बिदुर नगरपालिका-२ की ७४ वर्षीया बेली विक मृत अवस्थामा फेला परेकी हुन्…
काठमाडौं उपत्यकामा आजदेखि पोलियो खोप अभियान सुरु

काठमाडौं उपत्यकामा आजदेखि पोलियो खोप अभियान सुरु

काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु हुने भएको छ । भक्तपुर र ललितपुरका ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाका लागि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *