• कार्तिक २०, २०८१
  • No Comment
  • 74

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका-४ कुणीमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलकुमार थारूको मृत्यु भएको हो । जानकी गाउँपालिका-३ घर भएका उनी कुणीमा मोटरसाइकल दुर्घटना परेर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका थारूलाई आफन्तले उपचारका लागि कोहलपुर लगेका थिए। कोहलपुर अस्पतालमा उपचार हुन नसक्दा उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो। उनलाइ काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ ।

सम्बन्धित खबर

दैलेखमा मोटरसाइकल दुर्घटना, एकको मृत्यू

दैलेखमा मोटरसाइकल दुर्घटना, एकको मृत्यू

दैलेख भगवतीमाई गाउँपालिका–१ मौलेसालमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ । दुर्घटनामा डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको…
कैलालीमा लागु औषधसहित १० जना पक्राउ

कैलालीमा लागु औषधसहित १० जना पक्राउ

कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको…
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *