• साउन २३, २०८१
  • No Comment
  • 49

वीरेन्द्रनगरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

सुर्खेत वीरेन्द्रनगरको इत्राम खोलामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । वीरेन्द्रनगर-७, स्थित इत्राम खोलामा पुल नहुँदा चिप्लिएर डिभि निकेतन एकेडेमीको स्कुल बस दुर्घटना भएको हो ।

कर्णाली प्रदेश ०२००१ क ०७६९ नम्बरकाे बस स्कुल बिदा भएपछि विद्यार्थीहरूलाइ घरमा छाेड्दै आएकाे थियाे । बसमा ३२ जना विद्यार्थी सवार रहेकाे स्थानियले जानकारी दिएका छन् । दुर्घटनामा केहि विद्यार्थीहरू घाइते भएका छन् । उनिहरूकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे छ ।

वर्षाको समयमा खोलामा आएको धमिलो पानीका कारण बस चिप्लिएर दुर्घटना भएको हुनसक्ने अनुमान छ । थप विवरण आउन बाकि छ।

सम्बन्धित खबर

पोखरामा विद्यार्थीसहितको स्कुल बस दुर्घटना

पोखरामा विद्यार्थीसहितको स्कुल बस दुर्घटना

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको…
वीरेन्द्रनगरमा संचालित स्केटिगं जोनबाट एकजना पुरष्कृत

वीरेन्द्रनगरमा संचालित स्केटिगं जोनबाट एकजना पुरष्कृत

सुर्खेतको खजुरामा संचालनमा आएको द स्केटिगं जोनले ग्राहकलाई पुरस्कार बितरण गरेको छ । केही समय अगाडी मात्रै संचालनमा आएको स्केटिगं जोनले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *