- साउन १४, २०८१
- No Comment
- 106
पोखरामा विद्यार्थीसहितको स्कुल बस दुर्घटना
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।