भारतमा विषाक्त रक्सी पिएर मर्नेको संख्या ४७ पुग्यो

भारतीय राज्य तमिलनाडुको कल्लाकुरिची जिल््लामा विषाक्त रक्सी पिउँदा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।जसमध्ये २४ जना करुणापुरम एउटै गाउँका थिए भने यही जुन २० तारिख ९बिहीबार० सबै मृतकको सँगै दाहसंस्कार गरिएको थियो ।चिकित्सक शिक्षा निर्देशक जे, सङ्गुमणिका अनुसार ३० जनाको अवस्था अझै चिन्ताजनक रहेको बताए ।यसैबीच उक्त मदिरा काण्डमा पक्राउ परेका ३ अभियुक्तलाई १५ […]

तनहुँ क्षेत्र नम्बर १ मा (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्ले विजयी

१२ वैशाख, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार  डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ […]

१५ दिनपछि उठाइयो सिंहदरबारको फोहोर

काठमाडौं बैशाख ११। सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन । महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर […]

कालीकोटमा पहिरोको कारण दुई जनाको मृत्यु

कालीकोट बैशाख ७ । नरहरीनाथ गाउँपालिका-७ ओखरेनीगाड सिरुपाटामा घर छाउने ढुङ्गाको पत्थर निकाल्ने क्रममा माथिबाट ढुङ्गासहितको पहिरो खसेर सोही ठाउँमा बस्ने ३५ वर्षीय मंगल शाही र ५५ वर्षीय खोटे कुमालको बुधबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।