- साउन ११, २०८१
- No Comment
- 60
कालिका लघुबित्त बित्तिय संस्थाको वित्तिय सारक्षरता कार्यक्रम सम्पन्न
कालिका लघुबित्त बित्तिय सस्था शाखा कार्यालय बड्डिचौरले बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त संस्थाका अनुगमन प्रमुख हस्त बहादुर पुनको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएकाे हाे ।
उक्त कार्यक्रममा प्रमुख अथिति बराहताल गाउपालिका वडा नं. ५ का अध्यक्ष धिम राज जोल्मि रहेका थिय । साेही कार्यक्रममा बाेल्दै उनले बित्तिय साक्षरतामा पछिल्लाे पटक बैंक तथा बित्तिय संस्था बिरुद्व भर्इरहेका अान्दाेलनकाे समयमा संस्थाले यस्ताे कार्यक्रम गर्नु धैरै श्रारणिय भएकाे बताय ।
उक्त कार्यक्रममा अध्यक्ष पुनले बित्तिय साक्षरता कार्यक्रममा सम्पुर्ण संस्थासंग सम्बन्धित अार्थिक काराेबार र संस्थाका सेवासुविधा सम्बन्धि प्रस्तुत गरेका थिए ।
साथै उनले कार्यक्रममा बाेल्दै बित्तिय साक्षरता कम भयकाे कारणले नै ग्रामिण क्षेत्रकाे महिला विभिन्न अान्दाेलनकाे नाममा हिडेकाे भन्दै अब यस्ताे नगर्न र यस बिषयमा कार्यक्रमले धेरै भुमिका खेल्ने तथा वर्षमा धेरै पटक अाफ्नाे ग्राहक सदस्यलार्इ वितिय शिक्षा सबै संस्थाले दिनुपर्ने बताए । कालिका लघुबित्तले यस ठाउँमा नयाँ सुरुवात गरेकाे छ, सबै संस्थाले यसलाई निरन्तर्ता दिन समेत अाग्रह गरे ।
बिशेय अथितिमा रहनुभयकाे प्रहरी कार्यालय प्रमुख हर्ष तिवारिले कार्यक्रमकाे सम्बाेधन गर्दै यस्ताे कार्यक्रम अाजकाे सहकारि ठगि बैंक तथा बित्तिय संस्था सम्बन्धि भएकाे बिभिन्त अान्दाेलनलाई यस्ता प्रकारका कमर्यक्रम अाबश्यक्ता रहेकाे बताए ।
शाखा प्रमुख श्री गोपाल बहादुर बोगटि र संस्थामा आबद्व विभिन्न केन्द्रका प्रमुख उप प्रमुख लगाएत प्रतिनिधि सहित करिब ५० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अनुगमन हस्त बहादुर पुनले ग्रामिण भेगमा धेरै नागरिक राहत महसुस गरेको बताएका छन ।