• साउन १०, २०८१
  • No Comment
  • 60

माैरिटनियामा जहाज दुर्घटनामा परि २५ जना प्रवासीको मृत्यु, १९० वेपत्ता

माैरिटनियामा एक जहाज दुर्घटनामा परि २५ प्रवासीको मृत्यु भएको छ । भने १९० वेपत्ता भएका छन । समुद्र तटमा एक जहाज दुर्घटनाग्रस्त अवस्थामा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । उक्त जहाज पल्टिनु अधि सात दिन समुन्द्र मै बिताइसकेको थिए ।

अन्तर्राष्ट्रिय प्रवासन संगठन (आईओएम) ले यो घटना राजधानी नौ आकचोट नजिकै भएको बताएको छ । साथै बेपत्ता भएका प्रवासीहरूको खोजी कार्य जारी रहेको  पनि जनाएको छ ।

एक तटरक्षक कमान्डरले मोरिटेनियाली तटरक्षकले १०३ प्रवासीहरूलाई बचाएको र २५ शव बरामद गरेको जानकारी दिएका छन् । आईओएमले गाम्बियाबाट करिब २०० जना काठको डुंगामा चढे जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *