• साउन २३, २०८१
  • No Comment
  • 103

वीरेन्द्रनगरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

सुर्खेत वीरेन्द्रनगरको इत्राम खोलामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । वीरेन्द्रनगर-७, स्थित इत्राम खोलामा पुल नहुँदा चिप्लिएर डिभि निकेतन एकेडेमीको स्कुल बस दुर्घटना भएको हो ।

कर्णाली प्रदेश ०२००१ क ०७६९ नम्बरकाे बस स्कुल बिदा भएपछि विद्यार्थीहरूलाइ घरमा छाेड्दै आएकाे थियाे । बसमा ३२ जना विद्यार्थी सवार रहेकाे स्थानियले जानकारी दिएका छन् । दुर्घटनामा केहि विद्यार्थीहरू घाइते भएका छन् । उनिहरूकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे छ ।

वर्षाको समयमा खोलामा आएको धमिलो पानीका कारण बस चिप्लिएर दुर्घटना भएको हुनसक्ने अनुमान छ । थप विवरण आउन बाकि छ।

सम्बन्धित खबर

वीरेन्द्रनगर सुर्खेतमा एक युवक मृत भेटिए

वीरेन्द्रनगर सुर्खेतमा एक युवक मृत भेटिए

सुर्खेतको वीरेन्द्रनगर देउती बज्यै नजिकै नालामा एक युवक मृत अबस्थामा फेला परेका छन् । डुंगेश्वर गाउँपालिका ५ डाडाँपराजुल घर भई हाल…
पोखरामा विद्यार्थीसहितको स्कुल बस दुर्घटना

पोखरामा विद्यार्थीसहितको स्कुल बस दुर्घटना

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको…
वीरेन्द्रनगरमा संचालित स्केटिगं जोनबाट एकजना पुरष्कृत

वीरेन्द्रनगरमा संचालित स्केटिगं जोनबाट एकजना पुरष्कृत

सुर्खेतको खजुरामा संचालनमा आएको द स्केटिगं जोनले ग्राहकलाई पुरस्कार बितरण गरेको छ । केही समय अगाडी मात्रै संचालनमा आएको स्केटिगं जोनले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *