• साउन २, २०८१
  • No Comment
  • 284

जाजरकोटमा भूकम्प पीडितको टहरामाथि पहिरो खस्दा चार जना घाइते


जाजरकोटमा भूकम्प पीडितहरुको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका-८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा, उनकी चार वर्षीय छोरी हस्तिका थापा र १७ वर्षीय छोरी निर्माया थापा रहेकी छिन् ।
मंगलबार राति पहिरो उनिहरुको अस्थायी टहरामाथि खसेपछि च्यापियर चोटपटक लागेको जाजरकोट प्रहरीले जनाएको छ । जाजरकोट प्रहरी प्रमुख, डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार घाइतेलाई उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित खबर

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…

Leave a Reply

Your email address will not be published. Required fields are marked *