• फाल्गुन ३, २०८१
  • No Comment
  • 43

कैलालीमा लागुऔषधसहित ५३ वर्षिया एक महिला पक्राउ

कैलालीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बढैपुर स्थित सोही ठाउँ बस्ने ५३ वर्षीया बेलमतीदेवी शुक्रवार लागुऔषधसहित पक्राउ परेकी हुन्।

बेलमतीले संचालन गरेको नास्ता पसलबाट इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले १ किलो ६६५ ग्राम लागूऔषध बरामद गरेको जनाइएको छ।

उनीमाथि अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ ।

 

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *