• बैशाख २६, २०८२
  • No Comment
  • 118

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको समयमा गोदाममा लागलागि भएको हो । गोदाममा धुवाको मुस्लो देखेपछी स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।
आगलागिको जानकारी पाए लगत्तै पुगेका स्थानिय शसत्र प्रहरी बल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकल एकैसाथ आगो नियन्त्रणमा खटिएका थिए ।

करिब साढे ३ घण्टा पछि नियन्त्रण लिएको सुर्खेत प्रहरीले जनाएको छ । आगलागिबाट गोदाममा रहेका बियर, तेल लगाएत अन्य खाध्यन्नका सामानहरु जलेर नष्ट भएका छन ।
गोदाममा विद्युत सट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतीको विवरणको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *