• फाल्गुन ३, २०८१
  • No Comment
  • 133

कैलालीमा लागुऔषधसहित ५३ वर्षिया एक महिला पक्राउ

कैलालीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बढैपुर स्थित सोही ठाउँ बस्ने ५३ वर्षीया बेलमतीदेवी शुक्रवार लागुऔषधसहित पक्राउ परेकी हुन्।

बेलमतीले संचालन गरेको नास्ता पसलबाट इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले १ किलो ६६५ ग्राम लागूऔषध बरामद गरेको जनाइएको छ।

उनीमाथि अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ ।

 

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *