• पुस १७, २०८१
  • No Comment
  • 55

अमेरिकामा इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद

अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेशनु (एफबीआई) ले इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद गरेको छ ।

भर्जिनियामा छापा मार्ने क्रममा एक सय ५० वटा बम बरामद गरेको एफबीआईले जनाएको छ । यो अमेरिकाको इतिहासमा बरामद भएका अहिलेसम्मकै सबैभन्दा धेरै विस्फोटक पदार्थ हुन् ।
यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो विस्फोटक बरामद हो। आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो।

एफबीआईलाई उनले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी प्राप्त गरेको थियो ।

अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको असुरक्षित झोलामा ‘नो लाइभ म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

वास्तवमा, ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिन्छ। ब्राडका वकिलले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

सम्बन्धित खबर

आज देशभरको मौसम यस्ताे छ

आज देशभरको मौसम यस्ताे छ

काठमाडौं, फागुन २८ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले…
आज बिहानै कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

आज बिहानै कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

कास्की, फागुन २८ – कास्की जिल्लामा आज बिहान ४ बजेर ११ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन…
गर्मीमा मोही पिउनु स्वास्थ्यका लागि वरदान, जान्नुहोस् यसको अद्भुत फाइदा

गर्मीमा मोही पिउनु स्वास्थ्यका लागि वरदान, जान्नुहोस् यसको अद्भुत…

गर्मी मौसममा शरीरलाई शीतल राख्न मोही सेवन गर्ने चलन निकै पुरानो हो। दिनभरको तातो घाम र गर्मीले शरीरमा पानीको मात्रा कम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *