• पुस ९, २०८१
  • No Comment
  • 8

अमेरिकाको न्युयोर्कमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ

अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाएको अभियोगमा एक जना पक्राउ परेका छन ।

अमेरिका जस्तो देशमा घटेको यस्तो हृदयविदारक घटनाले विश्व स्तब्ध भएको थियो । यो घटना कोनी आइल्याण्ड स्टिलवेल एभिन्यू स्टेसनमा भएको हो। महिला ट्रेनमा बसिरहेकी थिइन् ।
्‌
त्यही क्रममा एक व्यक्तिले आफ्नो लाइटरले ती महिलाको लुगामा आगो लगाएका थिए । यस घटनामा ग्वाटेमालाका आप्रवासी सेबास्टियन जापेटालाई प्रहरीले पक्राउ गरिएको छ । प्रहरीसँग उनको कुनै आपराधिक अभिलेख पनि छैन ।

सम्बन्धित खबर

सल्यानमा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु

सल्यानमा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु

सल्यानमा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ । कुमाख गाउँपालिका ७ स्यानी जिमालि निवासी ४४ वर्षीय पोथे बोहराको ढिस्कोले…
वीरेन्द्रनगर नगरपालिका वडा नं. १ ले निशुल्क तयारी कक्षा संचालन गर्ने

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ ले निशुल्क तयारी कक्षा…

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ ले निशुल्क तयारी कक्षा संचालन गर्ने भएको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनिकरण गर्न र युवाहरुलाई…
रोल्पामा १३ वर्षीया बालिकामाथि जर्बजस्ती करणी गरेकाे आरोपमा एक जना पक्राउ

रोल्पामा १३ वर्षीया बालिकामाथि जर्बजस्ती करणी गरेकाे आरोपमा एक…

रोल्पामा १३ वर्षीया बालिकामाथि जर्बजस्ती करणी गरेकाे आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने…

Leave a Reply

Your email address will not be published. Required fields are marked *