• पुस ९, २०८१
  • No Comment
  • 172

अमेरिकाको न्युयोर्कमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ

अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाएको अभियोगमा एक जना पक्राउ परेका छन ।

अमेरिका जस्तो देशमा घटेको यस्तो हृदयविदारक घटनाले विश्व स्तब्ध भएको थियो । यो घटना कोनी आइल्याण्ड स्टिलवेल एभिन्यू स्टेसनमा भएको हो। महिला ट्रेनमा बसिरहेकी थिइन् ।
्‌
त्यही क्रममा एक व्यक्तिले आफ्नो लाइटरले ती महिलाको लुगामा आगो लगाएका थिए । यस घटनामा ग्वाटेमालाका आप्रवासी सेबास्टियन जापेटालाई प्रहरीले पक्राउ गरिएको छ । प्रहरीसँग उनको कुनै आपराधिक अभिलेख पनि छैन ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *