• साउन २७, २०८२
  • No Comment
  • 122

फुटबल खेलाडी रोनाल्डो विवाह गर्दै

 काठमाडौं । पोर्चुगल तथा अल नस्रका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गरेका छन्।

जर्जिनाले इन्स्टाग्राममा इन्गेजमेन्ट औंठीको फोटो सार्वजनिक गर्दै रोनाल्डोसँगको हातको तस्वीर पोस्ट गरिन्। क्याप्सनमा उनले लेखेकी छिन्, “हो, म तिमीलाई माया गर्छु—यो जीवनमा र आउने हरेक जीवनमा।”

रोनाल्डो र जर्जिना करिब नौ वर्षदेखि सम्बन्धमा रहेका छन्। उनीहरूका चार सन्तानमध्ये अभा मारिया र माटेओ सन् २०१७ मा सरोगेसीमार्फत जन्मिएका थिए।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *