• साउन २१, २०८२
  • No Comment
  • 192

जुम्ला–सुर्खेत सडकखण्ड र जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

सुर्खेत। देशका दुई प्रमुख राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका छन्।

आज बिहान ६ बजे कालिकोटको खाँडाचक्र नगरपालिका–५ स्थित बिहानी खोलानजिक जुम्ला–सुर्खेत सडकखण्डमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

त्यस्तै, बिहान ७ बजे बैतडीको सिगास गाउँपालिका–९ रमिलापुरस्थित जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे–बझाङ सडकखण्डमा पनि पहिरो खस्दा आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।

दुवै सडकखण्ड खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाइएको छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *