• भदौ १५, २०८२
  • No Comment
  • 69

सुर्खेतमा ब्राउनसुगरसहित दुई जना नियन्त्रणमा

सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार साँझ ७:३० बजे वीरेन्द्रनगर–१२ नेवारेमा लागुऔषध नियन्त्रण शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भे.३ प.४८६ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको साथबाट ब्राउनसुगर जस्तो देखिने ६१० मिलिग्राम खैरो धुलो पदार्थ, नगद ५ हजार रुपैयाँ, डिजिटल तराजु १ थान र मोटरसाइकल बरामद गरेको हो।

नियन्त्रणमा परेकामा वीरेन्द्रनगर–१२ नेवारेका २८ वर्षीय निरज बाबुराई र २४ वर्षीय विशाल राई रहेकाे प्रहरीले जनाएकाे छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *