• साउन ६, २०८२
  • No Comment
  • 102

मन्त्री पाण्डेले मन्त्री हेरफेरको हल्ला मात्र भएको बताए

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्री हेरफेरको चर्चा हल्ला मात्रै भएको स्पष्ट पारेका छन् । पत्रकारसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरूमा कुनै छलफल नभएको बताए ।

उनका अनुसार सरकार आगामी वर्ष २०८४ सम्म स्थिर रहनेछ । फरक प्रसंगमा उनले भरतपुर विमानस्थल विस्तारमा केही जटिलता भए पनि बजेटमा समावेश गरी काम अघि बढ्ने जनाए।

साथै, कोरोना पछिपछि पर्यटक आगमनमा सुधार हुँदै गएको बताए।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *