• बैशाख २५, २०८२
  • No Comment
  • 15

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ

वैशाख २५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ । राजावादी समूहले गत चैत १५ गते

काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि सोही राति पक्राउ परेका उनी अझै प्रहरी हिरासतमा छन् । आज उनलाई सातौं पटक म्याद थपका लागि अदालत लगिएको हो ।

तीनकुनेमा राजावादी समूहले आयोजना गरेको आन्दोलन हिंसात्मक बन्दा एक पत्रकारसहित २ जना युवाको मृत्यु भएको थियो ।

प्रदर्शनकारीहरुले व्यक्तिका घर, व्यवसायिक स्थल र सरकारी सम्पत्तिमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए ।

सम्बन्धित खबर

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक…

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *