• चैत्र १९, २०८१
  • No Comment
  • 119

लागुऔषध सहित सुर्खेतमा एक जना पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगर सहित एकजा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजारकोट जुनिचाँदो गाउँपालिका १ घर भई हाल वीरेन्द्रनगर नगरपालिका ८ बस्ने ३१ बर्षिय बिनोद टमट्टा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका ८ मा लागुऔषधको कारोबार भईरहेको छ, भन्ने गोप्य सुचनाका आधारमा प्रहरी र लागुऔषध नियन्त्रण कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले टमट्टालाई लागुऔषध सहित पक्रउ गरेको हो ।

टमट्टालाई संकास्पद अवस्थामा फेलापारीे शरीर तथा घरकोठा खानतलासी गर्दा उनको साथबाट १.२३१ –एक ग्राम दुइ सय एकतीस) मिलिग्राम लागुऔषध –ब्राउनसुगर) जस्तो देखीने धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम सुचना अधिकारी बिरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

पक्राउ परेका टमट्टालाई हिरासतमा लिई आवश्यक अनुसन्धान भईरहेको विश्वकर्माले बताए ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *