• चैत्र ११, २०८१
  • No Comment
  • 147

कैलाली जंगलमा बसेका ९० विदेशी अझै हटेनन्

कैलाली — कैलालीको घोडाघोडी नगरपालिका–९ सिमली जंगलमा अवैध रूपमा बसेका विदेशी नागरिकहरूले प्रशासनको निर्देशन अटेर गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले २४ घण्टाभित्र जंगल खाली गर्न आदेश दिए पनि ९० जना अझै बसेका छन्। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख दीर्घ साउदका अनुसार सम्झाइबुझाइ गर्न पुगेको प्रहरी टोलीलाई ती विदेशी नागरिकले तत्काल नहट्ने बताएका छन्।

उनीहरूले केही दिनमै स्वेच्छाले जाने बताएका कारण बल प्रयोग नगरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *