• चैत्र ११, २०८१
  • No Comment
  • 127

नेपाल निजामाती कर्मचारी संगठनकाे वनभाेज कार्यक्रमसंगै भित्तेपात्रो सार्वजनिक ‍

सुर्खेत – नेपाल निजामाती कर्मचारी संगठन सुर्खेतले बुलबुले उद्यानमा आयोजना गरेको वनभोज कार्यक्रममा नवप्रवेशीलाई स्वागत गर्दै भित्तेपात्रो सार्वजनिक गरेको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथिहरुमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल उपस्थित भएका थिए। कार्यक्रममा भित्तेपात्रो (क्यालेण्डर) को विमोचन गरिएको थियो ।

जुन नेपाल निजामाती कर्मचारी संगठन सुर्खेत जिल्ला कार्यसमितिले आर्थिक वर्ष २०८२ को लागि प्रकाशन गरेको थियो । मुख्यमन्त्री यामलाल कँडेलले सम्बोधन गर्दै भने , “स्थानीय ऐनमा कर्मचारीको हित विपरीत काम नगर्नुपर्ने कुरा स्पष्ट गरिएका छन्। उनले थपे, सरकार पनि कर्मचारीहरुको हित विपरीत कुनै काम नगर्ने प्रतिवद्धता जनाउँछ।”

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *