• फाल्गुन २०, २०८१
  • No Comment
  • 23

मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दिक्षान्त समारोह फागुन २३ गते गर्दै

मध्यपश्चिम विश्वविद्यालयले आफ्‌नो तेस्रो दिक्षान्त समारोह फागुन २३ गते गर्ने भएको छ । मध्यपश्चिम विश्वविधालयले आज मंगलबार पत्रकार सम्मेलन गर्दै तेस्रो दिक्षान्त समारोह शुक्रबा विहान ११ बजे सुर्खेतस्थित केन्द्रिय प्रशासनिक भवन परिसर कुहिने पानिमा हुने भएकाे हो ।

२०६७ सालमा स्थापना भएको विश्वविद्यालयमा ३ हजार ८ सय ४१ जना विधार्थीहरु अध्ययनरत छन । ती मध्ये ८ सय ८५ जना विद्यार्थिले प्रत्यक्ष रुपमा दिक्षित हुने डीन लिलाधर तिवारीले बताउनु भएको छ । उहाका अनुसार विभिन्न संकायमा स्नातक, स्नातकोतर, दर्शनाचर्य तथा विद्यावारिधि विद्यार्थिहरूलाइ दिक्षित गरिनेछ ।

उक्त दिक्षान्त समारोहमा प्रधानमन्त्री एंवम कुलपति केपीशर्मा ओली सहभागी हुने तिवारीले जानकारी दिनुभयो।

सम्बन्धित खबर

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

जुम्लाको चन्दननाथ नगरपालिकाले नगरभित्र सङ्कलित प्लास्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै पुनः प्रयोगमा ल्याउने अभियान सुरु गरेको छ। नगरपालिकाले फोहर व्यवस्थापनलाई…
उच्च रक्तचापको समस्यासहित यी शारीरिक समस्या भएका मानिसले बदामको सेवन गर्नु हानीकारक

उच्च रक्तचापको समस्यासहित यी शारीरिक समस्या भएका मानिसले बदामको…

बदामलाई विशेष पोषक तत्त्व मानिन्छ। जाडो मौसममा चिसो बदाम खान सबैलाई मनपर्छ। यसमा प्रोटिन, फाइबर, आइरन, जिंक, पोटासियम र फ्याटी एसिड…
जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी परेका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले आफ्नै बारीमा उम्रिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *