• फाल्गुन १३, २०८१
  • No Comment
  • 141

नवलपरासी पश्चिममा झडप: प्रहरीको गाडी जलाइयो, १५ घाइते

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई समूहबीचको झडप नियन्त्रण गर्न पुगेको प्रहरीको गाडी जलाइएको छ।

लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीका अनुसार झडपपछि स्थिति नियन्त्रण गर्न गएका प्रहरीमाथि आक्रमण हुँदा भ्यान जलाइएको हो। घटना नियन्त्रणका लागि रुपन्देहीबाट थप ५० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आज बिहान ९ बजे भएको झडपमा प्रहरीसहित करिब १५ जना घाइते भएका छन्। विवादको सुरुवात तीन महिना अघि भागी विवाह भएको घटनाबाट भएको थियो। त्यसपछि पटक-पटक झडप हुँदै आएकोमा सोमबार राति पुनः कुटपिट भएपछि अवस्था तनावग्रस्त बनेको थियो।

हाल स्थिति नियन्त्रणमा रहेको र छलफल भइरहेको वडाध्यक्ष गोधन प्रसाद हरिजनले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

Online Gambling Enterprises That Approve PayPal Deposits

PayPal has actually become one of the most popular and relied on on-line repayment methods worldwide. This e-wallet service allows individuals…

Fortuna Casino: Analýza Tržního Hráče pro Český Hazardní Průmysl

Úvod: Fortuna Casino v Zorném Úhlu Analytika Pro analytiky v českém hazardním průmyslu představuje Fortuna Casino klíčového hráče, jehož výkonnost a…

OlyBet: Kompletní Průvodce Pro Zkušené Hráče v České Republice

Úvod: Proč by Vás OlyBet Měl Zajímati Pro pravidelné hráče v České republice je výběr online kasina klíčovým rozhodnutím, které ovlivňuje…

Leave a Reply

Your email address will not be published. Required fields are marked *