• माघ ११, २०८१
  • No Comment
  • 144

अधिवक्ता त्रिपाठीविरुद्ध अवहेलना मुद्दा दायर

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार उदयपुरका दिलबहादुर राईले उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।

‘बिहीबार मुद्दा दायर भएको हो । न्यायाधीशका विषयमा मिडियामा दिएको अभिव्यक्तिका कारण अदालतको अवहेलना भएको हुनाले उक्त मुद्दामा कारबाही गरी पाऊँ भन्दै मुद्दा दायर भएको हो,’ श्रेष्ठले बताए ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *