• पुस २३, २०८१
  • No Comment
  • 187

आज विहान काठमाडौंमा भूकम्पको धक्का महसूस

काठमाडौं र आसपासको क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसूस भएको छ ।

मंगलबार बिहान तिब्बतमा भूकम्प गएको हो। प्रारम्भिक विवरण अनुसार, बिहान ६ः५० बजे तिब्बतमा केन्द्रविन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ ।

तिब्बतमा केन्द्रविन्दु भए पनि यसको धक्का नेपालसँगै चीन, भारत र भूटानसम्म महसूस गरिएको छ । विहान भुकम्पको धक्का महसुस हुदाँ मानिसहरु घर बाहिर निस्किएका थिए थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *