• पुस २३, २०८१
  • No Comment
  • 140

नटिङघम इंग्लिस प्रिमियर लिग : फरेस्टको उपाधि चुनौती कायम

नटिङघम फरेस्टको इंग्लिस प्रिमियर लिग उपाधिमाथि नाटकीय चुनौती सोमबार कायम रह्यो र उसले उल्भ्सलाई ३–० ले हरायो । उसका लागि मोर्गन गिब्स–ह्वाइट र लयमा रहेका क्रिस उडले पहिलो हाफमै गोल गरे ।

मोलिनेस स्टेडियममा खेलको अन्त्यतिर सब्टिच्युट टाइओ एवानियीले तेस्रो गोल गरे । यससँगै फरेस्ट शीर्षमा रहेको लिभरपुलसँग छ अंकको दूरीमा रह्यो । अब उसले लिगमा लिभरपुलकै सामना गर्नेछ । फरेस्टको २० खेलबाट ४० अंक भएको छ ।

दोस्रोमा रहेको आर्सनलको पनि समान ४० अंक छ र लन्डन क्लब गोल अन्तरले मात्र अगाडि रहेको हो । हारका बावजुत उल्भ्स रेलिरगेसन क्षेत्रबाट बाहिर रह्यो । नयाँ प्रशिक्षकका रूपमा भिक्टर परेरा आएयता उल्भ्यसको यो पहिलो हार हो ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *