• पुस १७, २०८१
  • No Comment
  • 190

१३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

१३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन ।

प्रहरीले तनहुँकाे  भानु नगरपालिका–१३ स्थित चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलार्इ पक्राउ गरेकाे  छ।

उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । निर्मलले १३ वर्षीया बालिकालाई सोमबार राति बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पाण्डेमाथि थप अनुसन्धान भइरहेकाे छ ।

 

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *